शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

बसको ठक्कटरले पैदलयात्रीको मृत्यु


प्यूठान । झिम्रुक गाउँ पालिका ३ सिम्लेनीमा बसको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ ।
बिहिबार बिहान सडकमा हिडिरहेका बेला लु १ ख ७३९२ नम्बरको बसले ठक्कर दिंदा झिम्रुक गाउँ पालिका ३ सिम्लेनीका ६० बर्षिय खिम बहादुर महतराको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाकारी दिएको हो । प्रहरी स्रोतका अनुसार महतराको शव पोष्टमाटमको लागि जिल्ला अस्पताल ल्याइदै छ भने बस र बस चालकलाई नियन्त्रणमा छन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top