शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

पानीमा डुबेर मुत्यु


प्युठान,२७ असोज ।
प्युठान नगरपालिका– ७ टिकुरी बसपार्क स्थित झिमरुक खोलामा नुहाउने क्रममा डुबेर मुत्यु भएको छ । मुत्यु हुनेमा प्युठान नगरपालिका– ८ दम्ति बस्ने बाबुराम केसीको १८ वर्षिय छोरी सबिना केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरिक्षक लोकेन्द्र जिसीले जानकारी दिए । केसीलाई पानीमा डुबेरं एक सय मिटर तल बगेको अबस्थामा स्थानियले उद्धार गरेका थिए । उद्धारपछि उपचारको लागि जिल्ला अस्पताल बिजुवारमा पु¥याईएको थियो । पानीमा डुबेकी केसीको उपचारकै क्रममा आईतबार दिउसो मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top