
सागर रिजाल
प्युठान, ६ साउन ।
जिल्लाकोे गौमुखि गाउँपालिका ४ पुजाँका अस्मी सुनार करीब एक वर्षदेखी पाठेघरको क्यानसरको उपचार गराउँदै आउनुभएको छ । काठमाण्डौको थापाथली प्रसुती गृहमा उहाँको उपचार भईरहेको छ । उहाँको उपचारमा अहिलेसम्म करीब ८ लाख खर्च भईसकेको र एक महिनामा ६० हजार खर्चलाग्ने डाक्टरहरुले बताएका छन । श्रीमतीको उपचार खर्च जुटाउन उनका श्रीमान काठमान्डौको कालीमाटीमा तरकारी बोक्ने काम गरेपनि डाक्टरले भने अनुसारको रकम जुटाउन नसकेपछि सहयोगको आचना गरेका हुन् । सुनारको आर्थिक अवस्था कमजोर भएका कारण र उहाँको जिवन रक्षाको लागि अनेरास्ववियु प्युठानका सचिव जाल बहादुर केसीको पहलमा अम्मी सुनार बचाउ अभियान चलाउनुभएको थियो । यो अभीयानबाट एक लाख ८५ हजार पाँच सय ११ रुपिँया संकलन भएको थियो ।
संकलित रकम हस्तान्तरण
अम्मी सुनार बचाउँ अभियान मार्फत उठेको एक लाख ८५ हजार पाँच सय ११ रुपिँया रकम आज काठमान्डौमा वितरण गरिएको छ। नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा) सचिवालय सदस्य एंव नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमको उपस्थितमा अम्मी सुनारलाई वितरण गरिएको अभियन्ता जालबहादुर केसीले जानकारी दिनुभयो । केसीले अम्मी सुनारले आफुलाई बचाउनका लागि सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभएको छ ।
सुनारलाई सहयोग गर्ने निम्न हुनुहुन्छ ।
१) डिल बहादुर थापा नौबहिनी ५ बाट रू १००००र९
२) प्रेम हमाल प्युठान नगरपालिका १५०० ९
३) जुद्ध बहादुर कुवर प्युठान नगरपालिका १५०० ९
४) बुद्ध बस्नेत एरावती गाउपालिका रु ५०००
५) पर्सुधा अधिकारी प्युठान नगरपालिका २०००
६) इश्वार थापा नौबहिनी गाउपालिका ५०००
७) शिशिर थापा प्युठान नगरपालिका २५००
८) कमल श्रेष्ठ प्युठान नगरपालिकाबाट २०००
९) मिलन खड्का गाउपालिकाबाट १५००
१० ) जीवन राउत गाउपालिकाबाट १५००
११ ) श्याम थापा गाउपालिकाबाट १०००
१२ ) सुमन श्रेष्ठ प्युठान नगरपालिकाबाट ४०००
१३ ) सुरज रोकामगर प्युठान नगरपालिकाबाट १५००
१४ ) दीपेन्द्र केसी प्युठान नगरपालिकाबाट ५०००
१५ ) मुकेश थापा प्युठान नगरपालिकाबाट ५०००
१६ ) नारेश आचार्य प्युठान नगरपालिकाबाट ५०००
१७ ) भरत केसी नौबहिनी गाउपालिकाबाट ५५००
१८ ) लछुमन भण्डारी प्युठान नगरपालिकाबाट २०००
१९ ) मुक्ती पोख्रेल प्युठान नगरपालिकाबाट १०००
२०) नेत्रबहादुर रोकाय स्वर्गद्वारी नगरपालिकाबाट ३०००
२१) बसुदेव रेग्मी स्वर्गद्वारी नगरपालिकाबाट १२००
२२) सुरेन्द्र हमाल वर्गद्वारी नगरपालिकाबाट १०००
२३) पदम भट्टराई वर्गद्वारी नगरपालिकाबाट २०००
२४) हिरामणी भण्डारी वर्गद्वारी नगरपालिकाबाट १०००
२५) अर्जुन कुमार कक्षपति प्युठान नगरपालिकाबाट ५००१
२६) सुनिल शाही लेकाली मल्लरानी गाउपालिकाबाट ५०००
२७) तकमान् पुन नौबहिनी गाउपालिकाबाट ३१०५
२८) घन बहादुर बुढा सचिन नौबहिनी गाउपालिकाबाट ५०००
२९) शिव नारायण चौधरी मछ्यापालन अधिक्रित ५०००
३०) भरतमणी न्यौपाने गौमुखी गाउपालिकाबाट २०००
३१) टिकाराम शर्मा रिजाल हाल काठमाडौबाट ४५००
३२¬)भोजबिक्रम बुढामगर नौबहिनी गाउपालिकाबाट २०००
३३) चन्द्र केसी सुवास गौमुखी गाउपालिकाबाट २०००
३४) पिम बहादुर पुन नौबहिनी गाउपालिकाबाट ४०००
३५) सेर बहादुर सेन नौबहिनी गाउपालिकाबाट १०००
३६) पहलसिङ् घर्ति नौबहिनी गाउपालिकाबाट १०००
३७) गोपिराम घर्ति नौबहिनी गाउपालिकाबाट १०००
३८) अन बहादुर घर्ति नौबहिनी गाउपालिकाबाट १०००
३९) शंकर केसी नौबहिनी गाउपालिकाबाट १०००
४०) नरेश बि एम नौबहिनी गाउपालिकाबाट १०००
४१) दिनेश कुमार ५००
४२) तंक बहादुर खड्का प्युठान नगरपालिकाबाट ५१०१
४३) सुर्यचन्द्र खनाल प्युठान नगरपालिकाबाट ३००५
४४) अर्बिन्द्र बर्मा प्युठान नगरपालिकाबाट ३०००
४५) धनेन्द्र कार्की माण्डबी गाउपालिकाबाट २०००
४६) मनोज रिजाल प्युठान नगरपालिकाबाट १०००
४७) नवराज पण्डित प्युठान नगरपालिकाबाट ५००
४८) युवराज खनाल प्युठान नगरपालिकाबाट ५००
४९) लीला जिसी झिम्रुक गाउपालिकाबाट ३००३
५०) भक्तु गिरी जाजरकोट ५००
५१) जितेन्द्र थापा प्युठान नगरपालिकाबाट २०००
५२) बल बहादुर केसी नौबहिनी गाउपालिकाबाट २०००
५३) खोम बहादुर गैरे प्युठान नगरपालिकाबाट २००५
५४) महेश्वर केसी प्युठान नगरपालिकाबाट १०००
५५) आजुबाबु केसी प्युठान नगरपालिकाबाट १०००
५६) कृष्णराज पाण्डे मल्लरानी गाउपालिकाबाट १०१०
५७) बिशेक थापा प्युठान नगरपालिकाबाट ५०००
५८) प्रचण्ड खड्का प्युठान नगरपालिकाबाट २०१५
५९) गोबिन्द कार्की प्युठान नगरपालिकाबाट ३०००
६०) झबिन्द्र शर्मा प्युठान नगरपालिकाबाट ३१०१
६१) नारायण घिमिरे प्युठान नगरपालिकाबाट २०००
६२) लक्ष्मी प्रकाश राजभण्डारी प्युठान नगरपालिकाबाट १०००
६३) पवन शाही प्युठान नगरपालिकाबाट ३०००
६४) बिपना सुबेदी ९नामपरिवर्तन ० ५०००
६५) दिपक जिएम नौबहिनी गाउपालिका १५००
६६) टुकलाल न्यौपाने गौमुखी गाउपालिकाबाट ५००
६७) बसन्त न्यौपाने गौमुखी गाउपालिकाबाट ५००
६८) रेगम सुनार गौमुखी गाउपालिकाबाट २०००
६९) बिष्णु न्यौपाने गौमुखी गाउपालिकाबाट २०००
७०) सिताराम केसी गौमुखी गाउपालिकाबाट २०००
७१) सुन्दर केसी गौमुखी गाउपालिकाबाट २०००
७२) जनक केसी गौमुखी गाउपालिकाबाट १०००
७३) नारायण आचार्य गौमुखी गाउपालिकाबाट १०००
७४) चित्र गिरी गौमुखी गाउपालिकाबाट १०००
७५) दामोदर पाण्डे मल्लरानी गाउपालिकाबाट ५००
७६) रबी चन्द्र गौमुखी गाउपालिकाबाट ५००५
७७) मिलन घर्ति मगर नौबहिनी गाउपालिकाबाट १५००
७८) थकुर गिरी १६०
७९) लोकेन्द्र जिएम १००
८०) मधुसुदन थापा १००
८१) केशर बस्नेत १००
८२) खेतुलाल गुरुङ २००
८३) बेगम गिरी १००
८४) अनिल श्रेष्ठ १००
कमेन्ट गर्नुहोस !