आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

जिल्लाले राजनीतिक नेतृत्व प्राप्त गरेसंगै पार्टी एकताले पूर्णता पाएको छ ,संयोजक ः बस्नेत


प्युठान,६ साउन ।
अखिल नेपाल किसान महासंघ ५ नंम्बर प्रदेशका संयोजक बुद्धबहादुर बस्नेतले जिल्लाले राजनीतिक नेतृत्व प्राप्त गरेसंगै पार्टी एकताले पूर्णता पाएको बताएका छन् । सोमबार आफ्नो फेसबुक स्टाटस लेख्दै नेपाल मा दुई ठुला कम्युनिस्ट पार्र्टीहरु बीच महान एकता सम्पन्न भैसकेको छ। एकता बिना तत्कालीन पार्र्टी भित्र रूपान्तर मा पनि समस्या देखिएको थियो । एकता करिबकरिब अनिवार्य प्राय नै थियोे र भयो पनि ११ अहिले जिल्ला र स्थानीय तह सम्म ले राजनीति नेत्तुत्व प्राप्त गरिसकेको छ ११ तर किसान महासंघ बाहेकका अन्य कैयन जनबर्गिय संगठन भने टुंगोमा पुर्याउन अझै बाकी छ यसलाई पनि छिट्टै टुंगाउनु पर्छ ११ अब कहिकतै नमिलेको कुरा भएमा आन्तरिक छलफल द्वारा विषय बस्तुलाई मिलाउदै आम मतदाता र समग्र युवापिढी को मनोबिज्ञान र भावना अनुसार आगामी दिनमा राजनीतिक कार्यक्रम ढिला नगरी ल्याउनु पर्ने देखिन्छ र स्वस्थ र मर्यादित रूपमा पार्टी भित्र बैचारिक बहसको पनि बिकास गरिनुपर्छ११एस एकताले धेरैमा खुसी छाएको छ ११ साथै यहि श्रावण ५ गते पार्टीको केन्द्रिय सचिवालय बैठकद्वारा जिल्ला इन्चार्ज र सहइन्चार्ज मा मनोनीत हुनुभएका कैयन नेताहरु परिचीत र पुराना पाका हुनुन्छ सबैलाई यहाहरु को कार्यकाल पार्टी जीवन का लागि ज्यादै सुखद र सफल रहोस भन्ने देशैभरका नेताहरू लाई हार्दिक शुभकामना व्यक्त गर्दछु

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top