प्युठानमा चटयाङ लागेर एक शिक्षकको मृत्यु
हाम्रो एकता
प्रकाशित मिति : २४ जेष्ठ २०७६, शुक्रबार
सागर रिजाल
प्युठान,२४ जेठ ।
प्युठानमा चट्याङ लागेर एक जनाको मृत्यृ भएको छ । गौमुखि गाउँपालिका ५ खुङ जनसहयोगि आधारभुत विद्यालयमा पढाउदै आएका शिक्षक अन्दाजि ३४ वर्षिय पशुपति आचार्यको राति आफनै घरमा सुतिरहेको वेला चट्याङले मृत्यृ भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।
जिल्ला प्रहरीको समूहको घट्नास्थलमा पुगेको छ, उनले भने,–‘प्रहरी समुहले उद्धारपछि घरपरिवालाई शव बुझाउने छ । ’
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031
सम्बन्धित पोस्टहरू
२० चैत्र २०८२, शुक्रबार
१४ चैत्र २०८२, शनिबार
१४ चैत्र २०८२, शनिबार
१४ चैत्र २०८२, शनिबार
१३ चैत्र २०८२, शुक्रबार
१३ चैत्र २०८२, शुक्रबार
कमेन्ट गर्नुहोस !