चट्यानमा परि एक वृद्धाको मृत्यु
हाम्रो एकता
प्रकाशित मिति : २० जेष्ठ २०७६, सोमबार
सागर रिजाल
प्युठान,२० जेठ ।
प्युठानमा आईतबार साझ ५ ः ३० बजे परेको चट्याङमा परि एक बृद्धाको मृत्यु भएको छ । नौवहिनी गाउँपालिका वडा नंम्बर ५ डाम्रीकी ६४ वर्षीय गोठी वुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल वुढाथोकीले जानकारी दिए । त्यस्तै चट्याङमा परेर सात वटा बाख्रा समेत मरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
आईतबार साझ परेको पानीले डाम्रीकै हेमराज सुनारको घर भत्किएको छ ।
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031
सम्बन्धित पोस्टहरू
१४ चैत्र २०८२, शनिबार
१३ चैत्र २०८२, शुक्रबार
१३ चैत्र २०८२, शुक्रबार
१२ चैत्र २०८२, बिहीबार
१२ चैत्र २०८२, बिहीबार
११ चैत्र २०८२, बुधबार
कमेन्ट गर्नुहोस !