आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

प्युठानमा टिप्परले ठक्कर दिदा एक जनाको मृत्यु


प्यार अलि खान
प्युठान,१३ बैशाख ।
प्युठानमा गुडिरहेको टिप्परले ठक्कर दिदा एकजनाको मुत्यू भएको छ । विहिवार राती ११ ः ५५ बजेको समयमा प्युठान नगरपालिका वडा नंम्बर ४ विजुुवारका ४७ बर्षिय कृष्णनाथ योगीलाई रा १ ख १९७१ न्ांम्बरको टिप्परले ठक्कर दिदा ज्यान गएको हो । चुनढुंगा लिन जाने क्रममा प्युठान नगरपालिका ७ बाग्दुलामा ठक्कर दिदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले जानकारी दिए । सुस्तमनीस्थीती तथा अंपाग समेत रहेका योगीलाई जिल्ला अस्पताल लैजादै गर्दा बाटोमा मुत्यु भएको प्रहरी जानकारी दिएको छ ।
टिप्पर हिडने सड्क झिमरुक नदीको छेउबाट बनाइएपनि अटेर गरि बजारको बाटो हिनी ठक्कर दिएर मान्छे मार्ने कार्य निन्दनीय भएको भन्दै यहाँका स्थानिय आक्रोसित छन् । टिप्पर सहित चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top