शनिबार, मंसिर ६, २०८३ | Saturday 21st November 2026

प्रबक्ता श्रेष्ठद्वारा अपाङ्ग के.एम लाई व्हिल्चेयर हस्तान्तरण 


 

प्युठान,प्युठान   नगरपालिकाका प्रबक्ता एवं वडा न.३ का अध्यक्ष सुमन राज श्रेष्ठले प्युठान नगरपालिका वडा न ३ चकृबाङका  अपाङ्ग हिमाल के.एम लाई व्हिलचेयर हस्तान्तरण गरेका छन् ।

प्युठान नगरपालिकाको सहयोगमा अपाङ्ग के.एम को घर चकृबाङ्गमा पुगि एक थान व्हिलचेयर आज हस्तान्तरण गरिएको हो ।

१ बर्ष पहिले प्युठान नगरपालिका वडा न ३ सेपुङ्गमा ट्याक्टर दुर्घटनामा परि हिमाल के.एम को ढाड भाचिन पुगि लामो उपचार गर्दा पनि सुधार नभएपछी  बिस्तारामा थलिएर जीवन बिताउन बाध्य छन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top