रसुवा बाढी अपडेट : ३८९ जनाको शव फेला, ४६६ जना घाइते
हाम्रो एकता
प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण ठुलो जनधनको क्षति भएको छ।
नेपाल प्रहरीले बिहीबार राति ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी र पहिरोका कारण हालसम्म ३८९ जनाको शव फेला परेको जनाएको छ।
प्रहरीको तथ्याङ्क अनुसार चितवनमा सबैभन्दा बढी १३७ जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा ८७, धादिङमा ३३, गोरखामा ३२, नुवाकोटमा २८, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १७ जनाको शव भेटिएको छ।
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031
सम्बन्धित पोस्टहरू
११ भाद्र २०८३, बिहीबार
११ भाद्र २०८३, बिहीबार
१० भाद्र २०८३, बुधबार
१६ श्रावण २०८३, शनिबार
१६ श्रावण २०८३, शनिबार
१४ चैत्र २०८२, शनिबार
कमेन्ट गर्नुहोस !