बुधबार, चैत्र २५, २०८२ | Wednesday 8th April 2026

विद्यार्थी संगठन खारेज गर्ने निर्णय अलाेकतान्त्रीक: एमाले


 काठमाडौं । नेकपा एमालेले सरकारले आफ्नो सय बुँदे कार्यसूचीमा विद्यार्थी संगठन खारेज गर्नेबारे निर्णय लिएकोप्रति आपत्ति जनाउँदै फिर्ता लिन माग गरेको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यसालमा बसेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णयबाट पछि हट्न सरकारको ध्यानआकर्षण गर्ने निर्णय लिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

‘वर्तमान सरकारको विद्यार्थी संगठन खारेज गर्ने र प्रतिबन्ध लगाउने निर्णयको कडा शब्दमा विरोध गरेको छ,’ उपमहासचिव भट्टले भने, ‘यस निर्णयबाट पछि हट्न ध्यान आकर्षण गरेको छ । सरकारले आफ्नो कार्यसूचीमा विद्यालय र विश्वविद्यालयका विद्यार्थी संगठनहरू खारेज गर्ने उल्लेख गरेको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top