
काठमाडौं । प्रतिनिधि सभा सदस्य बालेन्द्र साहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ ९१० बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरिएको जनाएको छ ।
उता आजै साहको नेतृत्वमा बन्न लागेको नयाँ मन्त्रिमण्डलमा सुदन गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी दिने टुंगो लगाइएको छ । गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित उनलाई गृहमन्त्री बनाउने सहमति भैसकेको छ भने सोविता गौतम कानुन,न्याय तथा सँसदीय मामिला,शिशिर खनाल परराष्ट्र र प्रतिभा रावल सामान्य प्रशासन मन्त्री बन्ने कुरा छ ।
कमेन्ट गर्नुहोस !