काठमाडौं । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न काठमाडौंमा युवाहरूले विरोध प्रदर्शन गरेका छन्। घाइते जेनजी नेपाल, राष्ट्रिय जेनजी जनएकता अभियान लगाएतका युवाहरूको समूहले जाँचबुझ आयोगको प्रतिवेदन लुकाउन खोजिएको आशंका गर्दै शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । युवाहरूले जाँचबुझ आयोगको प्रतिवेदन लुकाएर जेनजी शहीद र घाइतेहरूलाई अन्याय गर्न नपाइने बताएका छन्।
जाँचबुझ आयोगको प्रतिवेदन लुकाएर जेनजी शहीद र घाइतेहरूलाई अन्याय गर्न नपाइने उनीहरूले जनाएका छन् । साथै युवाहरूले जेनजी आन्दोलनको ढाडमा टेकेर नेताहरू सांसद बनेपनि जेनजी आन्दोलनको उदेश्य अझै पुरा हुन नसकेको जनाएका छन् ।








कमेन्ट गर्नुहोस !