शनिबार, बैशाख ५, २०८३ | Saturday 18th April 2026

आज पनि सातै प्रदेशमा असिना र हावाहुरीसहित वर्षाको सम्भावना


मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव  आजपनि  रहेको जनाएकाे छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको र राति कोशी प्रदेशको हिमाली भूभागमा र पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हाे ।

 

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top