शनिबार, बैशाख ५, २०८३ | Saturday 18th April 2026

टिप्परको ठक्करबाट एक जनाको ज्यान गयो


प्यूठान । प्यूठानमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । प्यूठान नगरपालिका ८ पाडावाङमा रा १ ख १८३९ नम्वरको टिप्परको ठक्करबाट पैदल यात्रीको घटनास्थलमै ज्यान गएको हो । राप्ती गाउँपालिका १ भालुवाङ घर भई हाल बाटोको काम गर्ने ३७ वर्षीय अशोक परियारको मृत्यु भएको हो । प्रहरीले टिप्पर चालकलाई नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top