काठमाण्डाै, निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने दलहरूका सांसदहरूको सूची सोमबार सार्वजनिक गरेको छ। दलहरूबाट सिफारिस भएर आएका नामहरू आयोगले सोमबार सार्वजनिक गरेको हो । प्रतिनिधिसभाका २७५ सिटमध्ये १६५ सिट प्रत्यक्ष र ११० सिट समानुपातिकतर्फ हुने व्यवस्था छ। साेही अनुसार ११० जना प्रतिनिधि छानेकाे हाे । जुन निम्न छन् ।
समानुपातिक प्रतिनिधि तालिका







कमेन्ट गर्नुहोस !