प्रतिनिधि सभाको बैठकमा आर्थिक सर्वेक्षण पेश हुँदै
हाम्रो एकता
प्रकाशित मिति : १४ जेष्ठ २०८०, आईतवार
। प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण पेश हुँदै छ ।
दिउँसो एक बजे बस्ने बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण पेश गर्न लागेका हुन् ।
त्यसअघि बिहान ११ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल हुने छ ।
छलफलपछि नियमावली मस्यौदा समितिको प्रतिवेदन आजै पारित गर्ने सम्भावित कार्यसूची छ ।
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031
सम्बन्धित पोस्टहरू
१७ बैशाख २०८२, बुधबार
१६ बैशाख २०८२, मंगलवार
१५ बैशाख २०८२, सोमबार
४ बैशाख २०८२, बिहीबार
४ बैशाख २०८२, बिहीबार
४ बैशाख २०८२, बिहीबार
कमेन्ट गर्नुहोस !