Invalid Conversion Type | Friday 5th June 2020

सुरक्षाकर्मीलाई निर्माण व्यवसायी अधिकारीद्धारा खाजा वितरण


Hamroekata १४ चैत्र २०७६

प्युठान,१४ चैत । प्युठानमा कोरोनाको संक्रमण बढेसंगै लकडाउन सफल पार्न खटिएका सुरक्षाकर्मीलाई एक जना निर्माण व्यवसायीले खाजा वितरण गर्नुभएको छ । मल्लरानी गाउँपालिका वडा नं ३ मुन्डाडाका निवासी प्रेम प्युठान,१४ चैत । प्युठानमा कोरोनाको संक्रमण बढेसंगै लकडाउन सफल पार्न खटिएका सुरक्षाकर्मीलाई एक जना निर्माण व्यवसायीले खाजा वितरण गर्नुभएको छ । मल्लरानी गाउँपालिका वडा नं ३ मुन्डाडाका निवासी प्रेम कन्टक्सनका सञ्चालक एंव निर्माण व्यवसायी संघ प्युठानका सदस्य सुरेश अधिकारीले खाजा वितरण गर्नुभएको हो । देशमा कोराना संक्रमण बढेसंगै लकडाउन सुरु भएको तेश्रो दिन जुम्रीमा ईलाका प्रहरी कार्यालय विजुवारका प्रहरी निरिक्षक ज्ञानेन्द्र चौधरीलाई सुरक्षामा अहोरात्र खटिएका प्रहरीलाई बिस्कुट र फ्रुटी वितरण गर्नुभएको हो । अधिकारीले दिएको खाजा सुरक्षामा खटिने सुरक्षाकर्मीले पाउनेछन् ।
विपद्का समयमा सबै व्यक्तिहरुहरु जुट्नुपर्छ भन्दै आफुले कमाएको केहि रकम खाजा वितरणमा खर्च गरेको बताउनुभयो । साथै अधिकारी अन्य व्यक्तिलाई समेत विपद्को समयमा सहयोग गर्न आग्रह समेत गर्नुभयो ।कन्टक्सनका सञ्चालक एंव निर्माण व्यवसायी संघ प्युठानका सदस्य सुरेश अधिकारीले खाजा वितरण गर्नुभएको हो । देशमा कोराना संक्रमण बढेसंगै लकडाउन सुरु भएको तेश्रो दिन जुम्रीमा ईलाका प्रहरी कार्यालय विजुवारका प्रहरी निरिक्षक ज्ञानेन्द्र चौधरीलाई सुरक्षामा अहोरात्र खटिएका प्रहरीलाई बिस्कुट र फ्रुटी वितरण गर्नुभएको हो । अधिकारीले दिएको खाजा सुरक्षामा खटिने सुरक्षाकर्मीले पाउनेछन् ।
विपद्का समयमा सबै व्यक्तिहरुहरु जुट्नुपर्छ भन्दै आफुले कमाएको केहि रकम खाजा वितरणमा खर्च गरेको बताउनुभयो । साथै अधिकारी अन्य व्यक्तिलाई समेत विपद्को समयमा सहयोग गर्न आग्रह समेत गर्नुभयो ।


सम्बन्धित पोस्टहरू

Top