Invalid Conversion Type | Friday 5th June 2020

पुर्कोटदहका एक व्यक्तिमा कोरोना पुष्टि


Hamroekata १० जेष्ठ २०७७

गुल्मी : कोरोना संक्रमणबाट मृत्यु भएका मदाने गाउँपालिका ६ पुर्कोटदहका शिक्षकसँग प्रत्यक्ष सम्पर्कमा रहेका एक व्यक्तिलाई कोरोना पोजेटिभ देखिएको छ । शनिवार आएको रिपोर्टमा एक यूवालाई कोरोना भएको पुष्टि भएको प्रादेशिक स्वास्थ्य प्रयोगशाला प्रदेश ५ ले जनाएको छ ।

स्थानीयका अनुसार संक्रमित यूवा पुर्कोटदहको एक बैंकमा कार्यरत छन् । तर, उनको स्वास्थ्य अवस्था राम्रो छ । उनी गुल्मीका स्थायी बासिन्दा नभएको समेत पुर्कोटदहका स्थानीयले बताएका छन् ।

 

 


सम्बन्धित पोस्टहरू

Top