Invalid Conversion Type | Saturday 15th August 2020

दाङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि


Hamroekata २७ जेष्ठ २०७७

दाङ, जेठ २७ । दाङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणमा घोराही उपमहानगरपालिका वडा नं। ४ सवारीकोटका २१, २३, २६, ३२, ३६ र ३७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

 

उनीहरु सवै भारतको गोरखपुर, दिल्ली र मुम्वैबाट आएका हुन । उनीहरुलाई आधारभूत विद्यालय सवारीकोट र सवारीकोट खानेपानी भवनको क्वारेन्टाइनमा राखिएको छ । योसँगै दाङमा कोरोना संक्रमितको संख्या ८६ पुगेको छ ।


सम्बन्धित पोस्टहरू

Top