शुक्रबार, बैशाख ७, २०८१ | Friday 19th April 2024

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३ जनाको मृत्यु ५२ जना घाइते

  • हाम्रो एकता
  • सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३ जनाको मृत्यु ५२ जना घाइते

    ७ बैशाख २०८१

    सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा जन्ती बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ५२ जना घाइते भएका छन् ।दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान सात बजेर २० मिनेटमा दुर्घटना भएको थियो ।दुर्घटनामा तीन जनाको मृत्यु भएको र...

    पुरा जानकारी


    नव बर्षको अवसरमा बिजयनगरद्धारा बनभोज तथा क्यालेण्डर बिमोचन

  • हाम्रो एकता
  • नव बर्षको अवसरमा बिजयनगरद्धारा बनभोज तथा क्यालेण्डर बिमोचन

    १ बैशाख २०८१

    प्यूठान, आफ्ना नियमित गतिबिधिलाई प्रभावकारी बनाउदै बढेको प्यूठान नगरपालिका –३ वडा कार्यालय तथा सापडाँडा मेला ब्यवस्थापन समितिको संयुक्त आयोजनामा नव बर्षको अवसरमा आज शुभकामना आदान प्रदान सहित बनभोज कार्यक्रम सम्पन्न गरिएको छ । सापडाँडा मेला ब्यवस्थापन समितिका अध्यक्ष किरण खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नयाँ बर्षको क्यालेण्डर बिमोचन समेत गरिएको थियो...

    पुरा जानकारी


    पठन संस्कृतिको बिकासमा पहल लिंदै संजोग ट्रेडर्सले गर्यो शुभकामना आदान प्रदान

  • हाम्रो एकता
  • पठन संस्कृतिको बिकासमा पहल लिंदै  संजोग ट्रेडर्सले  गर्यो शुभकामना आदान प्रदान

    १ बैशाख २०८१

    प्यूठान, योगदानका दृष्टिले सामाजिक क्षेत्रमा अद्धितीय पहिचान कायम राख्दै आएका संजोग ट्रेडर्स प्यूठानका संचालक श्री अर्जुन कुमार कक्षपतिले गतबर्ष देखि नयाँ बर्षको पहिलो दिन गर्दै आएको शुभकामना आदान प्रदान कार्यक्रमलाई यसबर्ष पनि निरन्तरता दिएका छन् । पठन संस्कृतिको बिकास गरौं भन्ने मुल नाराका साथ आयोजित कार्यक्रमले सहभागीहरुमा आजको पुस्ताले पठन...

    पुरा जानकारी


    भिडियो

    अरु थप भिडियोहरु

    खेलकुद

    अन्य समाचार पढ्नुहोस्

    कला / सस्कृती

    अन्य समाचार पढ्नुहोस्
    Top